Date : 2020-10-03 | Source : www.nepalipaisa.com
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित सबै विकास परियोजनाहरुमा निर्माण कार्य अगाडि बढिरहेको छ । कोभिड १९ जोखिम व्यवस्थापनका लागि स्टान्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर विकास परियोजना अघि बढाइएको एडीबीले जानकारी दिएको हो ।