View More


कोरोना महामारीमा पनि निर्माण आयोजनाहरुलाई निरन्तरता दिंदै एडीबी

Date : 2020-10-03 | Source : www.nepalipaisa.com

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित सबै विकास परियोजनाहरुमा निर्माण कार्य अगाडि बढिरहेको छ । कोभिड १९ जोखिम व्यवस्थापनका लागि स्टान्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर विकास परियोजना अघि बढाइएको एडीबीले जानकारी दिएको हो ।

Read Full News

Loading