२१ सय २० जनालाई कोरोना संक्रमण, २ हजार ४४ जना निको भए
Date : 2020-10-03 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घन्टामा २१ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैअवधिमाा २ हजार ४४ जना कोरोना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा कोरोनाबाट ८ जनाको ज्यान गएको छ ।