View More


कोरोना संक्रमणपछि निको हुनेको संख्या २ करोड ६७ लाख नाघ्यो

Date : 2020-10-04 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करो ५१ लाख ३५ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख ३७ हजार ९७५ पुगेको छ ।

Read Full News

Loading