View More


कर्मचारीमा कोरोना देखिएपछि बिमा समिति एक साताका लागि बन्द

Date : 2020-10-04 | Source : www.nepalipaisa.com

बिमा समितिमा कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि ७ दिनका लागि सम्पूर्ण काम बन्द गरिएको छ । समितिका उच्चपदस्थसहित ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । 

Read Full News

Loading