View More


कोरोना भाइरसका २२ सय ५३ नयाँ संक्रमित थपिए, अरु ७ जनाको निधन

Date : 2020-10-04 | Source : www.nepalipaisa.com

नेपालमा थप २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ सय ५३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Read Full News

Loading