View More


काठमाडौं उपत्यकामा थपिए १५ सय ९९ कोरोना संक्रमित

Date : 2020-10-04 | Source : www.nepalipaisa.com

काठमाडौं उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १५ सय ९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read Full News

Loading