View More


यातायात व्यवस्था कार्यालय भक्तपुरका सम्पूर्ण सेवाहरु स्थगित

Date : 2020-10-05 | Source : www.nepalipaisa.com

यातायात व्यवस्था कार्यालय भक्तपुरले असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको जनाएको छ । कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो । 

Read Full News

Loading