View More


थप २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुँदा १९ जनाको निधन

Date : 2020-10-05 | Source : www.nepalipaisa.com

नेपालमा थप २४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २४ सय ४० जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । 

Read Full News

Loading