View More


काठमाडौं उपत्यकामा थपिए १५ सय ३१ जना कोरोना संक्रमित

Date : 2020-10-05 | Source : www.nepalipaisa.com

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ११ सय ७८ जना रहेका छन् भने भक्तपुरमा १०३ र ललितपुरमा २५० जना रहेका छन् । 

Read Full News

Loading