View More


थप १५ सय ५१ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १ हजार १७ जना

Date : 2020-10-06 | Source : www.nepalipaisa.com

 नेपालमा थप १५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ सय ५१ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Read Full News

Loading