View More


‘काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा छ, सतर्कता अपनाऔं’

Date : 2020-10-07 | Source : www.nepalipaisa.com

 सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिममा बढिरहेको बताएको छ । मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा तुलनात्मक रुपमा संक्रमण नियन्त्रण भए पनि उपत्यकामा भने बढेर उच्च जोखिममा परेको बताए । 

Read Full News

Loading