View More


काठमाडौं उपत्यकामा थपिए १६ सय ८४ जना कोरोना संक्रमित

Date : 2020-10-07 | Source : www.nepalipaisa.com

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै १२ सय ९६ जना रहेका छन् भने भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना रहेका छन् । 

Read Full News

Loading