View More


विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख ६० हजार नाघ्यो

Date : 2020-10-08 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ६३ लाख ९६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५२ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । 

Read Full News

Loading