View More


आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका सम्पूर्ण सेवा बन्द

Date : 2020-10-08 | Source : www.nepalipaisa.com

 आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । 

Read Full News

Loading