Date : 2020-10-08 | Source : www.nepalipaisa.com
सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०.२% मा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकको दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनले कोरोना भाइरसका कारण लक डाउन हुँदा यो वर्ष आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरेको हो ।