View More


पछिल्लो २४ घण्टामा ४३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

Date : 2020-10-08 | Source : www.nepalipaisa.com

नेपालमा बिहीबार थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ सय ६४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ । 

Read Full News

Loading