View More


उपत्यकामा हालसम्मकै धेरै २५ सय ४० जना संक्रमित थपिए

Date : 2020-10-08 | Source : www.nepalipaisa.com

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै २५ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै २ हजार ८५ जना रहेका छन् भने भक्तपुरमा ३२० र ललितपुरमा १३५ जना रहेका छन् । 

Read Full News

Loading