Date : 2020-10-09 | Source : www.nepalipaisa.com
रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियामा १५ लाखभन्दा बढी मजदुरले तलब पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्यांक अनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको तलब हिसाब गर्दा ७.१७ ट्रिलियन वोन हुन आउँछ ।