View More


नेपालमा कोरोना संक्रमित संख्या १ लाख नाघ्यो, ७३ हजार जना निको हुँदा ६०० को ज्यान गयो

Date : 2020-10-09 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या १ लाख ६ सय ७६ जना पुगेको छ । यसैगरी, अहिलेसम्म उपचारपछि निको हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।
 

Read Full News

Loading