View More


थप ५ हजार ८ जनालाई कोरोना संक्रमण पुष्टि, १४ को ज्यान गयो

Date : 2020-10-10 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना भाइरसका थप ५ हजार ८ जना संक्रमित थपिएका छन् । शनिबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । २४ घन्टा अवधिमा थपिएको यो अहिलेसम्मकै ठूलो तथ्यांक हो ।

Read Full News

Loading