View More


कोरोना लागेका २ करोड ८१ लाख जना उपचारपछि घर फिर्ता

Date : 2020-10-11 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ७४ लाख ७० हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख ७७ हजार ५०७ पुगेको छ । हालसम्म २ करोड ८१ लाख १५ हजार ८६६ भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading