View More


कोरोना संक्रमणबाट चितवनमा वडाध्यक्षको मृत्यु

Date : 2020-10-11 | Source : www.nepalipaisa.com

कोरोना संक्रमणबाट चितवनको भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

Read Full News

Loading