View More


कोरोनाबाट थप २२ को ज्यान गयो, २०७१ जनामा संक्रमण पुष्टि

Date : 2020-10-11 | Source : www.nepalipaisa.com

नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७१ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । 

Read Full News

Loading