उपत्यकामा १४ सय १६ जना संक्रमित थप हुँदा अरु जिल्लामा कति ?
Date : 2020-10-11 | Source : www.nepalipaisa.com
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ११ सय ४५ जना रहेका छन् भने भक्तपुरमा ११० र ललितपुरमा १६१ जना रहेका छन् ।