यस वर्षको दशैंमा नयाँ नोट वितरण हुँदैन : राष्ट्र बैंक
Date : 2020-10-12 | Source : www.nepalipaisa.com
यो वर्षको दशैंमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना निकालेर कोरोना भाइरस महामारीका कारण यो वर्षको चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो ।