विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ८१ हजार नाघ्यो
Date : 2020-10-12 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ७७ लाख ४८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।