View More


काठमाडौं उपत्यकामा २२ सय ८३ जना संक्रमित थप हुँदा अरु जिल्लामा कति ?

Date : 2020-10-12 | Source : www.nepalipaisa.com

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२ सय ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै १८ सय ८८ जना रहेका छन् भने भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना रहेका छन् । 

Read Full News

Loading