View More


चीनमा ६ जनामा कोराना देखिएपछि एकैसाथ ९० लाख बढीको परीक्षण

Date : 2020-10-13 | Source : www.nepalipaisa.com

चीनको पूर्वी तटीय सहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरस लक्षण देखिएको भन्दै ५ दिनभित्र यस सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । 

Read Full News

Loading