View More


कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ८६ हजार नाघ्यो

Date : 2020-10-13 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ८० लाख ४२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।

Read Full News

Loading