View More


नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

Date : 2020-10-13 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १ हजार ५०३ पुगेको छ ।

Read Full News

Loading