View More
Date : 2020-10-13 | Source : www.nepalipaisa.com
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१ सय २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै १७ सय ४६ जना रहेका छन् भने भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना रहेका छन् ।
Read Full News