View More


विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख २८ हजार संक्रमित थपिए

Date : 2020-10-14 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ८३ लाख ७० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख २८ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख ९० हजार ९२१ पुगेको छ ।

Read Full News

Loading