View More


थप २६ सय ३८ जनामा कोरोना पुष्टि हुँदा उपत्यकामा मात्रै १४ सय ३

Date : 2020-10-14 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना भाइरसका थप २६ सय ३८ जना संक्रमित थपिएका छन् । बुधबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । जसमा काठमाडौं उपत्यकाका १४ सय ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

Read Full News

Loading