View More


२७ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि माथिल्लो दोर्दी ‘ए’ निर्माण स्थगित

Date : 2020-10-15 | Source : www.nepalipaisa.com

 लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजना निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित यस आयोजनामा कार्यरत २७ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आयोजनाको निर्माण हालका लागि बन्द गरिएको हो । 

Read Full News

Loading