View More


संसारभरमा कोरोना संक्रमितको संख्या पौने ४ करोड नाघ्यो

Date : 2020-10-15 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ८७ लाख ४७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । 

Read Full News

Loading