View More


थप ३७ सय ४९ जनामा कोरोना पुष्टि, अरु १९ जनाको ज्यान गयो

Date : 2020-10-15 | Source : www.nepalipaisa.com

नेपालमा थप ३७ सय ४९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहीबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ लाख २१ हजार ७४५ जना पुगेको छ ।

Read Full News

Loading