View More
Date : 2020-10-15 | Source : www.nepalipaisa.com
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै १६९२ जना रहेका छन् भने भक्तपुरमा १३४ र ललितपुरमा १०८ जना रहेका छन् ।
Read Full News