विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो
Date : 2020-10-16 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ९१ लाख ८२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।