View More


थप ३१ सय ६७ जनामा कोरोना संक्रमण, १२ को ज्यान गयो

Date : 2020-10-17 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा (शनिबार) थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ ।

Read Full News

Loading