२९ सय ४२ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १६ सय ९८ जना
Date : 2020-10-18 | Source : www.nepalipaisa.com
नेपालमा थप २९ सय ४२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । जसमा काठमाडौं उपत्यकामा मात्र १६ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् ।