View More


विश्वभर कोरोना संक्रमित संख्या ४ करोड नाघ्योसंख्या विस्तारै बढ्दै

Date : 2020-10-19 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड २ लाख ८१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख २२ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख १८ हजार ३२६ पुगेको छ । 

Read Full News

Loading