View More


सबै स्थानीय तहमा मंसिर १५ गते एकसाथ अस्पताल शिलान्यास गरिने

Date : 2020-10-20 | Source : www.nepalipaisa.com

सरकारले सबै स्थानीय तहमा मंसिर १५ गते ५ देखि १५ शैयासम्मको अस्पतालको एकैपटक शिलान्यास गर्ने गरी तयारी थालेको छ । सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

Read Full News

Loading