Date : 2020-10-20 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड ६ लाख ८४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ६७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख १८ हजार ३२६ पुगेको छ ।