View More


थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Date : 2020-10-20 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ३९ हजार १२९ जना पुगेको छ ।

Read Full News

Loading