View More


काठमाडौं उपत्यकामा थपिए १७ सय २ जना कोरोना संक्रमित

Date : 2020-10-20 | Source : www.nepalipaisa.com

काठमाडौंमा उपत्यकामा थप १७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १४ सय ३१, भक्तपुरका १४८ र ललितपुरका १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Read Full News

Loading