विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ५८ हजार नयाँ संक्रमित थपिए
Date : 2020-10-21 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड १० लाख ४२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५८ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।