View More


संसारभर २४ घण्टामा ४ लाख ४५ हजार नयाँ संक्रमित थपिए

Date : 2020-10-22 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख ८७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।

Read Full News

Loading