View More


विश्वभर कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

Date : 2020-10-23 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड १९ लाख ९४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।

Read Full News

Loading