View More


संसारभर ३ करोड १४ लाख जना कोरोनाबाट निको भए

Date : 2020-10-24 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड २४ लाख ९० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ९६ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।

Read Full News

Loading