View More


थप २२ सय २५ जनामा कोरोना संक्रमण

Date : 2020-10-24 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ ।

Read Full News

Loading